Short list notice
छोटो सुचि प्रकाशन सम्बन्धमा ! पाँचतारा युवा संरक्षक मञ्च,जाजरकोट गैर धार्मिक, गैर राजनीतिक तथा गैर नाफामुलक गैर सरकारी संस्थाका रुपमा विगत २२ वर्ष देखि शिक्षित बालमैत्रि र वातावरणमैत्रि समतामूलक समाज निर्माण गर्ने परिकल्पना सहित कार्यरत छ । जिल्लाका विपन्न बर्ग, महिला, बालबालिका, दलित, जनजाति तथा जोखिममा रहेका समुदायहरुको जिविकोपार्जन, सशक्तिकरण, समानता तथा सामाजिक न्याय र […]